१. भरतपुर महानगरपालिकाले चीनको कुन शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ?
- सिगात्से
२. आर्थिक वर्ष २०७५/०८० मा सबैभन्दा बढी व्यक्तिगत आयकर तिरी सम्मानीत हुने करदाता को हुन्?
- विजयकुमार शाह
३. बेलायती प्रधानमन्त्री ऋषि सुनकको विदेशमन्त्रीमा नियुक्त पूर्वप्रधानमन्त्री को हुन्?
- डेभिड क्यामरुन
४. अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार-२०२३ प्राप्त गर्ने अभियान्ता को हुन्?
- सविता उप्रेती (नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत)
५. नेपाल संवत्अन्तर्गत ३/३ वर्षमा आउने अधिमासलाई के भनिन्छ?
- अनाला (मलमास) (कछला, थिङ्ला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुँला, अँला, ञँला र कौला गरी १ वर्ष १२ महिना रहने)
६. उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान फलाउने देश कुन हो?
- चीन (नेपाल १७ औं स्थानमा रहेको)
७. एच ००६ कुन राजमार्गको राष्ट्रिय राजमार्ग संकेत हो?
- बीपी राजमार्ग
८. नेपाल टेलिकमले कुन-कुन ठाउँमा फाइभजी नेटवर्कको परीक्षण गरिरहेको छ?
- बबरमहल, सुन्धारा, पोखरा र वीरगञ्ज
५. बैंक अफ दी इयर २०२३ को उपाधि जित्ने वाणिज्य बैंक कुन हो?
- प्रभु बैंक
१०. फिड द फ्युचर नेपाल कार्यक्रम कति वटा जिल्लामा लागू गरिएको छ?
- १६ वटा जिल्ला
११. युरोपेली युनियनले कहिलेदेखि नेपाली वायुसेवालाई युरोपेली आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको हो?
- सन् २०१३
१२. कहिलेदेखि लागू हुने गरी चिनियाँ सरकारले देशभक्ति शिक्षा कानुन पारित गरेको छ?
- सन् २०२४ जनवरी १
१३. कौरा नाच कुन जातिमा प्रचलित छ?
- मगर
१४. कर्मणा पुस्तकको लेखिका को हुन्?
- झमक घिमिरे
१५. जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरिएको हो?
- ७ मंसिर २०८०
- शुक्र
- ११ मंसिर २०८०
- प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म
- गोचाली
0 Comments