१. रूसमा हिउँले घेरिएको समुद्रलाई के भनिन्छ?
- ल्याप्टेभ
२. दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन्?
- रवीन्द्र वस्नेत
३. आलमदेवी मन्दिर कुन जिल्लामा पर्दछ?
- स्याङ्जा
४. पहिलो महिला परराष्ट्र सचिव को हुन्?
- सेवा लम्साल
५. रोमन म्यागासासे पुरस्कार पाउने पहिलो नेपाली को हुन्?
- महेशचन्द्र रेग्मी
६. आफ्नो घडीलाई सूर्यको सूर्योदय र सूर्यास्त सँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?
- डे लाइट सेभिङ टाइम
७. एसियाको दोहोरो भू-परिवेष्ठित राष्ट्र कुन हो?
- उज्बेकिस्तान
८. इन्द्र सरोवर कुन जलविद्युत् आयोजनाको जलाशय हो?
- कुलेखानी जलविद्युत् आयोजना
९. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गरेको हो?
- २००४ अप्रिल २३
१०. सटही विवाहको चलन कुन जातिमा रहेको छ?
- राजी
0 Comments