१. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको इयर अफ मिलेट्स (अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता) मा दोस्रो पुरस्कार हात पार्ने नेपाली फोटो पत्रकार को हुन्?
- राज अधिकारी
- विश्वका ५८ देशबाट करिब ८ सय तस्विरहरु समावेश भएको
- नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्विर दोस्रो बनेको
- पुम्दीभुम्दीकी विष्णुमाया बरालले कोदो काट्दै गरेको फोटो प्रतियोगितामा समावेश गरिएको
- दक्षिण अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्विर प्रथम भएको
२. दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपति को हुन्?
- पार्क ग्युन हाय (पार्क महाअभियोगद्वारा बर्खास्त हुने पहिलो निर्वाचित राष्ट्रपतिसमेत रहेको)
३. कोप-२५ बैठक कुन देशमा हुने तय भएको छ?
- अजरबैजान
४. स्थानीय तहको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ?
- गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुख
५. सडकदूरीको दृष्टिकोणले राजधानीबाट सबैभन्दा टाढाको जिल्ला सदरमुकाम कुन हो?
- बाजुराको सदरमुकाम मार्तडी (मार्तडी काठमाडौंबाट १ सय ७२ दशमलव ९३ किमि टाढा रहेको।
६. गण्डकी प्रदेशमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमाल कुन-कुन हुन्?
- धवलागिरि, मनास्लु र अन्नपूर्ण
७. महाभारत पर्वतको सबैभन्दा अग्लो भाग कुन हो?
- शैलुङ, दोलखा
८. कोशी प्रदेशमा ८ हजार मिटरभन्दा अग्ला कतिवटा हिमाल रहेका छन्?
- ५ वटा
९. नेपालले कतिवटा मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ?
४१ वटा
१०. लोहजरा दह कहाँ रहेको छ?
- सप्तरी
११. रमेश विकल वाङ्मय पुरस्कार-२०८० कसलाई प्रदान गरिएको छ?
- वासुदेव त्रिपाठी
१२. दर्शन केसी साङ्कु को नाकको सहाराले लेखिएको कविता संग्रह कुन हो?
- दर्शन पोयम कलेक्सन
१३. चासोक मेला कुन पर्वसँग सम्बन्धित छ?
- उधौली पर्व
१४. गुप्तेश्वर गुफा कुन जिल्लामा पर्दछ?
- पर्वत, कास्की
१५. यूजी-९९ के संग सम्बन्धित छ?
- गहुँ बालीमा लाग्ने घातक रोग
१६. साहित्यकार सरुभक्तको वास्तविक नाम के हो?
- भक्तबहादुर श्रेष्ठ
१७. नेपालको पहिलो जननिर्वाचित सरकार कहिले गठन भएको थियो?
- २०१६ साल जेठ १३ गते
१८. जलवायु भन्नाले कति लामो समयावधिको सरदर मौसमको अवस्थालाई जनाउँदछ?
- ३० वर्ष वा अधिक
१९. धान नाचमा गाइने गीतलाई के भनिन्छ?
- पालम
२०. प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको स्थापना कहिले भएको हो?
- सन् १९२३ सेम्टेम्बर ७
२१. दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन्?
- रोआल्ड एमन्डसेन
२२. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो?
- चिल्का ताल (भारत)
२३. राष्ट्रपति निर्वाचनको मतदाता को-को हुन्?
- संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य
२४. प्रतिनिधिसभामा रहने महाभियोग सिफारिस समितिमा कति जना सदस्य रहन्छन्?
- ११ जना
२५. म्याग्नाकार्टाका लेखक को हुन्?
- स्टेफेन लङटन
२६. शक्ति पृथकीकरणको सिद्धान्त उल्लेख गरी लेखिएको पुस्तक कुन हो?
- The Spirit of Laws
२७. मृत्यु देऊ वा स्वतन्त्रता र जीवन स्वतन्त्रता र सुखको खोजी शीर्षकको नारा कुन क्रान्तिसँग सम्बन्धित छ?
- अमेरिकी स्वतन्त्रता संग्राम
२८. दोस्रो विश्वयुद्धको समयमा नेपालको प्रधानमन्त्री को थिए?
- जुद्धशमशेर
२९. वागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त कुन भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएका छन्?
- तामाङ र नेपाल भाषा
३०. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ?
- अक्टोबर १०
0 Comments